अर्जुन प्रधान
1,मेरो देश भन्दा खेरी मेचीपुलमा लाम थियो 
माटो बाटो माग्दै जाँदा सिमानामा जाम थियो
हाम्रो देश प्यारो देश जय भूटान भन्दा भन्दै
आखिरमा प्यासी नजर घुमाउदा अकाशमा घाम थियो
२।
किन टाँडा बन्छौ जुन भन्दा पनि
आखिर नाता एकै हो खुन भन्दा पनि
छदै छैन् हुदै होइन त्यस्तो अरु केही
सब मनै त हो ठूलो आखिर सुन भन्दा पनि
Advertisement
very nice. its really a good poem