एक
-
तिर्खाउदा तिमी खस्येउ धारा बनेर
-
अन्ध्यारोमा थिए झर्येऊ तारा बनेर
-
ढुक्क संग बाचिदिन्छू अब एउटा जुनी
-
आयेऊ भने तिमी संसार सारा बनेर
दुई
- तिर्सनामा तिमी दुब्दा माँ पनी भोको थिए ,
- साथ दिन्छु भन्येउ जब सम्झनामई पनी जिए,
- छाडी गयौ तब ठुलो घात भयो जिन्दगीमाँ,
- तिम्रो सट्टा जीबन साथी नसली बनाइदिये
तिन
- पल्लो गाउमा निर्दोषहरु मरेछ पैसाले
- हर्केलाई सहरतिर झारेछ पैसाले
- आफुलाई पसिनाले नुहाउदा नि भयेन
- कसैलाई महलतिर सरेछ पैसाले
Advertisement
